FAQs Complain Problems

समाचार

वडा नं १

भीमफेदी गाउँपालिकाको वाड नं. १ सानुटारको परिचय

हेटाैंडा उप-महानगरपालिका सँग जोडिएको भीमफेदी गाउँपालिका वडा नं. १ साबिकको भैंसे गा. वि. स को ६,७ र ८ वडाहरु मिलेर वनेको हो ।

सम्पर्क न‌ं.

वडा अध्यक्षः श्री सोम बहादुर स्याङतान (९८६४५१३०१२)

वडा सचिवः श्री अमित श्रेष्ठ ( ९८४४०७६३५६)

खुल्ला सदस्यः श्री मुक्ती लामा (९८६१३०३२६८)

खुल्ला सदस्यः श्री राज कुमार स्याङतान (९८६५०२७४५७)

महिला सदस्यः श्री सुमित्रा थिङ्ग (९८४५७८१७३४)

दलित महिला सदस्यः श्री गोपिनी माया विश्वकर्मा (९७४१६८१७५५)

 

 

Ward Contact Number: 
9864513012