FAQs Complain Problems

समाचार

त्रिरखण्डी मन्दिर भीमफेदी १

Read More

भिमसेनथान मन्दिर भीमफेदी ६

Read More

हात्तीसार भीमफेदी ६

Read More

संक्षिप्त परिचय

भीमफेदी गाउँपालिका संक्षिप्त परिचय :

भीमफेदी गाउँपालिका २४५.२७ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएर मकवानपुर जिल्लाको मध्य भागमा अवस्थित रहेकाे छ। यस गाउँपालिकाको केन्द्र साविकको भीमफेदी रहेकाे छयो तह मकवानपुर जिल्लाका ५ वटा साविकका गा.वि.स. हरु र १ गा.वि.स. का ३ वटा वडाहरुलाई मिलाएर बनाइएको होयस गाउँपालिका अन्तर्गतका साविक गा.वि.स. हरुमा भैंसे, निबुवाटार, भीमफेदी, कोगटे, ईपापन्चकन्या, नामटार(१,३,४) रहेका छन्। तामाङ्ग, मगर, क्षेत्री जातको उच्चतम वसोवास यस क्षेत्रमा पाउन सकिन्छयस गाउँपालिकामा ९ वटा वडा रहेको छ

सूचना तथा समाचार

जन प्रतिनिधि

अध्यक्ष
उपाध्यक्ष

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
सूचना अधिकारी

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- भीमफेदी गाउँपालिकाले तोके बमोजिम
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र
२) मृतकका  नागरिकता र सूचना  दिन आउनेका नागरिकता
३) मृतक सँग सम्बन्ध जोडिने प्रमाणपत्र
४) अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र
५) मृतकका नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र
६) सूचना दिन व्यक्तिका नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र ।

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- भीमफेदी गाउँपालिकाले तोके बमोजिम
आवश्यक कागजातहरुः-

निवेदन पत्र ,

बाल बालिकाको बाबु / आमाको नागरिकता ,

अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रतिलिपि ।

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- भीमफेदी गाउँपालिकाले तोके बमोजिम
आवश्यक कागजातहरुः-

निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ,

बसाई सराई गरि जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालय बसाई सराईको कागजात ,

बसाई सराई गरि आउनेको हकमा बसाई सराई गरि ल्याएको प्रमाणपत्र ,

जाने आउने सबै व्यक्तिको नागरिकता र जन्म दर्ताको प्रतिलिपि ,

चालु आ.व. सम्म घर जग्गा र मालपोत कर वा एकिकृत सम्पति कर तिरेको रसिद ।

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- भीमफेदी गाउँपालिकाले तोके बमोजिम
आवश्यक कागजातहरुः-

निवेदन पत्र ,

अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाण ,

पति पत्नीको नागरिकताको प्रतिलिपि - १/१ प्रति ,

केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनु पर्ने ।

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- भीमफेदी गाउँपालिकाले तोके बमोजिम
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र
२) दुलाहा/दुलहीको नागरीकताको प्रमाणपत्रकोे प्रतिलिपि
३) दुलहीको नागरिकता नभएमा बाबु वा दाजुभाईको नागरीकताको प्रमाणपत्रकोे प्रतिलिपि।

जानकारी